सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियन स्वादको स्वदेशी हटपट चाउचाउ (रामेन) बजारमा, श्रृखंला खतिवडा ब्राण्ड एम्बेसेडरमा अनुबन्धित

काठमाडौं । पोखरा नुडल्स प्रालिले फरक स्वादको हटपट चाउचाउ (रामेन) बजारमा ल्याएको छ । लामो समयको अनुसन्धान पछि पोखरा नुडल्सले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको जनाएको छ । ...