सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

लिम्पियाधुराको पुरानो नक्सा पोस्ट गरेपछि सीमाविद् श्रेष्ठको फेसबुक गायब

काठमाडौँ । सीमाविद् बुद्धिनारायण श्रेष्ठको फेसबुक एकाउन्ट गायब भएको छ ।  लिम्पियाधुरा, लिपुलेक र कालापानीको जग्गा नेपालको भूभागमा रहेको विषयमा पुरानो नक्सा प्रकाशन गरेपछि उनको फेसबुक एकाउन्ट गायब भएको हो...