सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शरीरलाई विभिन्न संक्रमणबाट बचाउने ४ प्राकृतिक ‘एन्टीबायोटिक्स’

एजेन्सी – प्राकृतिक एन्टीबायोटिक्सले विभिन्न संक्रमणसँग लड्ने, चोटपटकबाट राहत दिने, विभिन्न रोगहरु लाग्नबाट बचाउने काम गर्छ । यस्ता प्राकृतिक रुपमा नै औषधिय गुण भएका खानेकुराहरुले शरीरलाई सुरक्षा दिने काम गर्छ...