शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पोको एम२ र पोको सी३ः ६.५३ फुल एचडी प्लस डिस्प्लेको साथै मिडियाटेक हेलियो जी८० अक्टा—कोर प्रोसेसर

काठमाडौं । स्मार्टफोन ब्राण्ड पोकोले नेपालमा दुईवटा नयाँ उपकरण–पोको एम२ र पोको सी३ सार्वजनिक गरेको छ । ब्राण्डले नेपालमा यो दोस्रो पटक आफ्नो उत्पादनहरु नेपालमा भित्र्याएको हो, यसभन्दा अगाडि सन्...