शुक्रबार, ११ जेठ २०८१
ताजा लोकप्रिय

नारायणी अस्पतालको आकस्मिक कक्षमा ज्वरोका बिरामी बढे

वीरगञ्ज । गर्मी बढेसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । नारायणी अस्पताल वीरगञ्जका अनुसार अन्य यामको तुलनामा अहिले आकस्मिक कक्षमा उपचार गराउन आउने...