लुम्बिनी प्रादेशिक अस्पतालले माग्यो स्वास्थ्यकर्मी, कुन पदमा कति ?
मङ्गलबार, १२ साउन २०८३, ०८ : ०१
सारांश
- बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले करारमार्फत रिक्त पदहरूमा स्वास्थ्यकर्मी पदपूर्ति गर्न सूचना जारी गरेको छ।
- मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, कम्प्युटर अपरेटर र अहेव पदका लागि आवेदन खुला गरिएको छ।
- इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १० दिनभित्र अस्पतालमा निवेदन दिन सक्नेछन्।
बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले रिक्त रहेका पदहरुमा करारमार्फत पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।
अस्पतालले मंगलबार सूचना जारी गर्दै मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, कम्प्युटर अपरेटर र अहेव पदका लागि आवेदन खुला गरेको छ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १० दिनभित्र अस्पतालमा रीतपूर्वक निवेदन दिन सक्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड
-
पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण