आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण कहिले ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणबारे चर्चा चलेको लामो समय भए पनि मिति तोकिएको छैन । आगामी सेप्टेम्बरमा भ्रमण गर्ने गरी तयारी चलिरहेको बताइएको छ । ...