सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आज चीनका रक्षामन्त्री नेपाल आउँदै

  काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही आज नेपाल आउँदै छन् । फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आउने भएका हुन् ।  परराष्ट्र मन्त्रालयका...