सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ रक्षामन्त्री जङ्गी अड्डामा : दुई एजेन्डामा छलफल हुने

काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेइ फेंग्हे नेपाली सेनाको हेडक्रवार्टर जङ्गी अड्डामा पुगेका छन् । आइतबार एक दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका चिनियाँ रक्षामन्त्री र प्रधानसेनापति पूर्णचन्द थापाबीच...