आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बुबा बने गायक रमेश प्रसाई

गायक रमेश प्रसाई बुबा बनेका छन् । उनकी श्रीमती नन्दा सिंहले मंगलबार काठमाडौको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरी र आमाको अवस्था एकदमै राम्रो रहेको गायक प्रसाईले जानकारी...