शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘तारेमाम’ लिएर आए सञ्जीव

काठमाडौं । ‘चुलेसीमा, गोरी यता सुनन, रमाइलो छ यो साँझ’  जस्ता चर्चित गीतका गायक सञ्जीव सिंहले २ वर्षको अन्तरालपछि ‘तारेमाम’ बोलको गीत ल्याएका छन् । गीतमा सुदिप सिंहको संगीत तथा...