‘तारेमाम’ लिएर आए सञ्जीव
मङ्गलबार, १६ मङ्सिर २०७७, २० : १९
काठमाडौं । ‘चुलेसीमा, गोरी यता सुनन, रमाइलो छ यो साँझ’ जस्ता चर्चित गीतका गायक सञ्जीव सिंहले २ वर्षको अन्तरालपछि ‘तारेमाम’ बोलको गीत ल्याएका छन् । गीतमा सुदिप सिंहको संगीत तथा प्रदिप सिंहको शब्द रहेको छ ।
स्टेरियो रेकर्डको प्रस्तुति रहेको गीतको भिडियो पनि बनेको छ । जसमा गायक सिंहले काठमाडौंको एक रैथाने यूवकको रुपमा देखिएका छन् । भिडियोमा काठमाडौंको रहनसहन, भेषभुषा र संस्कृति प्रस्तुत गरिएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा रुपेश थापाको छायाँकन, विकास धमलाको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
-
बालुवामा पुरिएर मजदुरको मृत्यु
-
मोबाइल चोरी मुद्दामा हिरासतमा रहेका थुनुवाको मृत्यु
-
विश्वकपका यादगार गोलहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण