शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आजः जब एक रक्सीले मातेका व्यक्तिको गल्तीले फुटेको थियो दुई हजार वर्ष पुरानो फूलदानी, जोड्न १०३ वर्ष लागेको थियो

बेलायतको राजधानी लण्डनमा ब्रिटिश म्युजियम छ । यो संग्रहालयमा दुई हजार वर्ष पुरानो पोर्टल्यान्ड भास (फूलदानी) पनि राखिएको छ । यो फूलदानीको पछाडि आज पनि एउटा सानो निशान लागेको छ...