मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिधार्मिकस्थल हलेसी खुला

खोटाङ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न गत चैत ८ गतेदेखि बन्द त्रिधार्मिकस्थल हलेसी आठ महिनापछि खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राखेर दर्शन गर्न...