बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

एचआइभी सङ्क्रमितकाे पीडा : खुल्दा रोजगारी र घरपरिवारमा समस्या, नखुल्दा सेवा पाउन समस्या

चितवन । एचआइभी एड्स सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या हुने गरेको पाइएको छ । यहाँका सङ्क्रमितहरुले खुल्दा रोजगारी र घरपरिवारमा समस्या हुने गरेको एवं नखुल्दा सेवा पाउन समस्या हुने...