सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेमगञ्ज’ फिल्मको रिलिज डेट घोषणा

पछिल्लो समय फिल्मको रिलिज डेट भिडियोमार्फत घोषणा गर्न थालिएको छ । केही अगाडिसम्म पोस्टरमार्फत घोषणा गरिने डेटलाई ‘प्रेमगञ्ज’ युनिटले भिडियोमार्फत घोषणा गरेको हो ।  फिल्मसँग जोडिएका विभिन्न व्यक्तिहरुको शुभकामनासहित...