‘प्रेमगञ्ज’ को छायाँकन सुरु
मङ्गलबार, ०७ वैशाख २०७८, १६ : ४९
काठमाडौँ । अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहने फिल्म ‘प्रेमगन्ज’को छायाँकन सुरु भएको छ । फिल्मको छायाँंकन सोमबार काभ्रेबाट सुरु भएको हो । परिच्छेद सेनले निर्देशन रहने फिल्ममा बेनिशाको अलवा तेज गिरी, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाललगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायाँकन काभ्रेसँगै काठमाडौंमा पनि हुने निर्माण युनिटले जनाएको छ । सञ्जय लामाको छायाँंकन, राजु फुयाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरिस ओलम्पिकका लागि स्यान्टु छनोट
-
उथलपुथलको पाँचौँ शृङ्खलामा ‘ग्रिस क्रान्ति’ : साम्राज्यवादविरुद्ध विश्वलाई नयाँ सन्देश दिएको त्यो क्रान्ति
-
एमाले रुपन्देहीको अधिवेशन सर्यो
-
सन्दीपको निलम्बन फुकुवा
-
ललितपुर मेयर्स कप क्रिकेट : एपिएफ एक खेल अगावै फाइनलमा
-
एप्पलले किन्यो फिल्म ‘तेन्जिङ’को विश्वव्यापी अधिकार