सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

५६ वर्षपछि एक अभियुक्त पक्राउ

सप्तरी । डाँका गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले ५६ वर्षपछि पक्राउ गरी आज कारागारमा थुनामा पठाएको छ । सप्तरीको महादेवा गाउँपालिका–१ पकरीका श्रीलाल यादवलाई ५६ वर्षपछि पक्राउ गरिएको जिल्ला...