सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ठेक्कापट्टामा खतरनाक खेल, सर्वोच्च अदालतकै अवहेलना !

काठमाडौं । सरकारी ठेक्कापट्टा तथा विकास निर्माण कार्यमा कतिसम्म चलखेल र सौदावाजी हुन्छ भन्ने कुरा पछिल्लो एक परिघटनाले देखाएको छ ।  राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको भेरी–बबई डाइभर्सन निर्माणको ठेक्कामा...