शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कौशलटारबाट किशोरी बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

भक्तपुर । फागुन ११ देखि १४ गतेसम्म मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित आफ्नै कोठामा ल्याएर एक १७ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिराहा धनगढी नगरपालिका–४ सन्तनगरका २७ वर्षीय दुर्गानन्द चौधरीलाई...