सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रोहिंग्या बस्तीमा भीषण आगलागी, कम्तिमा १५ जनाको मृत्यु, ४ सय बढी बेपत्ता

एजेन्सी । बंगलादेशमा सोमबार राती संसारकै सबैभन्दा ठूलो रोहिंग्या मुसलमानको बस्तीमा भीषण आगलागी हुँदा हज्जारौं अस्थायी घर जलेर नष्ट भएका छन् । काँकस बजार इलाकाको बालुखाली शिविरमा भीषण आगलागी भएको...