आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल चेम्बर अफ कमर्सले पायो नयाँ नेतृत्व, अध्यक्षमा राजेन्द्र मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।  शुक्रबार राजधानीमा बसेको नयाँ कार्यसमितिको...