बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ठमेलबाट पक्राउ परेका युगान्डाका २० महिला डिपोर्ट

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोकबाट पक्राउ परेका युगान्डाका महिलाहरूलाई नेपालबाट डिपोर्ट (निष्कासन) गरिने भएको छ । युगान्डाबाट आएका २० जना महिलालाई प्रहरीले चैत ११ मा ठमेलबाट पक्राउ गरेर अनुसन्धान...