सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ अभियुक्तले उब्जाएको प्रश्न : नेपाली बैंकका एटीएम कति सुरक्षित ?

काठमाडौं । चीनबाटै साँचो बोकेर नेपाली बैंकको एटीएम बुथ खोल्ने क्रममा पक्राउ परेका चिनियाँ अभियुक्त यतिबेला  काठमाडौंको प्रहरी हिरासतमा छन् । चीनबाटै साँचो लिएर काठमाडौं आएका यी अपराधीको हर्कतले...