सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

किपालयले महिलालाई डकुमेन्ट्री फिल्म मेकिङ सिकाउने

काठमाडौँ । नेपाली फिल्ममा महिलाको चरित्र चित्रण अस्वाभाविक र यथास्थितिवादी रहेको टिप्पणी सधैँ हुने गरेको छ । यो भनाइलाई चिर्न र फिल्म निर्माणमा महिलाको सङ्ख्या बढाउने उद्देश्यले महिला केन्द्रीत डकुमेन्ट्री...