सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रेडियो नेपाल र नेपाल टिभीलाई स्वतन्त्र बनाउँदै संसद मातहत ल्याउन माग

राष्ट्रियसभाका सदस्य खिमलाल देवकोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई स्वतन्त्र र स्वायत्त बनाउँदै संसद मातहत ल्याउन माग गरेका छन् । बुधवार राष्ट्रियसभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर...