सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथामा ज्यान गुमाएका स्वीस नागरिकको शव काठमाडौंमा

सगरमाथा आरोहण गरी फर्किने क्रममा ज्यान गुमाएका स्वीस नागरिकको शव काठमाडौं ल्याइएको छ । स्वीस नागरिक अब्दुल वारिचोको शव काठमाडौं ल्याइएको हो । उनको शव सगरमाथाको क्याम्प २ सम्म ल्याएर त्यसपश्चात  लुक्लासम्म...