सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वित्तीय सेवामा अपाङ्गहरुको सहज पहुँचमा जोड

वित्तीय सेवालाई अपांगता मैत्री बनाउनका लागि स्पष्ट नीतिगत व्यवस्था हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको अपाङ्गता मैत्री वित्तीय सेवा विषयक अन्तरक्रिया...