आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बौद्ध हत्याकाण्ड : सीसीटीभीमा चार जनाले बोरामा हालेर खुट्टा फालेको देखियो

काठमाडौं ।  काठमाडौंको बौद्धमा फेला परेको शवको खुट्टा कसको हो भन्ने खुल्न सकेको छैन् । काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तीस्थित नौ तलेमा जेठ २५ मा शवको खुट्टा फेला परेको थियो...