बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिकालाई दुर्लभ रोग ‘एसएमए’ भएको कसरी थाहा पाउने ?

काठमाडौँ । दुर्लभ रोग मानिने स्पाइनल मस्कुलर एट्रोफी (एसएमए) पछिल्लो समय देखिन थालेको छ । यो रोग लाग्दा बालबालिकामा मेरुदण्ड एवं मांसपेशीसम्बन्धी समस्या देखापर्छन् । पछिल्लो समय यो समस्या भएका...