सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जयसिंह धामी प्रकरणमा एमालेले भन्यो : सरकारले ध्यान अन्तै मोड्न खोज्यो

काठमाडौँ । नेकपा एमालेले महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर बेपत्ता भएका जयसिंह धामीलाई न्याय दिलाउने कुरामा सरकारले लाचारी देखाएको भन्दै आपत्ति जनाएको...