बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

विवादले रोकिएका १३ जिल्लामा वडा अधिवेशन आजदेखि

नेपाली काँग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको काँग्रेसको वडा अधिवेशन अन्य...