बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

संखुवासभा सामूहिक हत्या प्रकरण : नाबालकलाई चिर्पट प्रहार, वृद्धाको टाउको ठोक्काएर हत्या

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा नयाँ ट्विस्ट देखिएको छ । भदौ २७ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेर उनी एक्लैले हत्या गरेको जिकिर गरेको...