शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा ११ लाखभन्दा बढी मानसिक रोगी

नेपालमा कुल जनसङ्ख्याको ४ प्रतिशत मानिस मानसिक समस्याबाट ग्रसित रहेको पाइएको छ । नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार कुल जनसङ्ख्या २ करोड ९० लाखको ४ प्रतिशत मानसिक रोगी...