बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जापानी नागरिक हारुहितोको अनुभव : नारायणहिटीमा राजा भेट्न ६ घण्टा लाइन, १० सेकेण्डमै टीका !

यस वर्ष पनि जापानी नागरिक हारुहितो नोजुले जापानको राजधानी टोकियोमा दसैँको टीका लगाए । उनका नेपाली साथी एवं रेष्टुरेन्ट व्यवसायी इन्द्र खड्काले हारुहितोलाई दसैँमा निम्तो गरेका थिए । खड्काको परिवारसँग...