सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आँट नभएकाहरु ढोका बाहिर रोएर, कराएर बसिरहेका छन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा अन्तरपार्टी संघर्ष गर्न सक्ने अवस्था नै नभएकाले आफुहरुले विद्रोह गरेर अघि बढेको बताएका छन् । सोमबार पार्टी निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय...