शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने पक्षमा एमाले छैन : कृष्णभक्त पोखरेल

नेकपा एमालेका नेता तथा सांसद कृष्णभक्त पोखरेलले समग्र न्यायपालिकाभित्र देखिएको विकृति र विसंगति हटाउनुपर्नेमा जोड दिए पनि आफ्नो पार्टी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग ल्याउने पक्षमा नरहेको स्पष्ट पारेका छन्...