फोटोफिचर
संसद् भवन अगाडि गृहमन्त्रीको विरोधमा नेविसंघको प्रदर्शन, ११ जना पक्राउ (तस्बिरहरू)
शुक्रबार, ०४ जेठ २०८१, १४ : १९
काठमाडौँ । कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ(नेविसंघ) ले गृहमन्त्री रवि लामिछानेको विरोधमा संसद् भवन अगाडि प्रदर्शन गरेको छ । शुक्रवार सो सङ्गठनले संसद् भवन अगाडि प्रदर्शन गरेको हो ।
_G4JsrgcCLg.jpg)
प्रदर्शनका क्रममा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ९ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
_iBFa8Iq7Pg.jpg)
_yV03UCnrSH.jpg)
_YH1oC1gqnw.jpg)
_UEkvgMWS3p.jpg)
_PURrqbC8lH.jpg)
_Tzbq9Qp2Dn.jpg)
_1SVauG8M2b.jpg)
_9O3oNhboMH.jpg)
_QBZRr4vMaz.jpg)
_szDohORVga.jpg)
_GpBr75mcpw.jpg)
_60KeOokwZx.jpg)
_CIYf8i1KdJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण