सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नाबाटै असुरक्षित : नेपालमा किन बढ्दैछ हाडनाता करणी ?

काठमाडौं । नेपालमा पछिल्लो समय हाडनाताभित्र जबरजस्ती करणीका घटना बढ्दै गएको छ । हाडनाता करणीमा कलिला किशोरी समेत सुरक्षित छैनन् । कतिपयले त परिवारको इज्जत जाने डरले पनि यस्ता अपराधलाई...