बुटवल । अख्तियार दुरुपयोग अनुसान्धान आयोग सम्र्पक कार्यालय बुटवलले पश्चिम नवलपरासीको पाल्ही गाउँपालिकाको कुस्मामा रहेको सिद्धार्थ मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ । घुस लिएको आरोपमा...