आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आज कुन देशको मुद्राको कति छ भाउ ?

सोमबार, २४ वैशाख २०८१, ०५ : ३८
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसा कायम भएको छ । 

यस्तै युरो एकको खरिदर १४३ रुपैयाँ ३० पैसा र बिक्रीदर १४३ रुपैयाँ ९५ पैसा कायम भएको छ । यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा कायम हुँदा अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा रहेको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.18 133.78
EUR  (European Euro) 1 143.30 143.95
GBP  (UK Pound Sterling) 1 167.09 167.85
CHF  (Swiss Franc) 1 147.06 147.73
AUD  (Australian Dollar) 1 88.03 88.43
CAD  (Canadian Dollar) 1 97.31 97.75
SGD  (Singapore Dollar) 1 98.68 99.13
JPY  (Japanese Yen) 10 8.70 8.74
CNY  (Chinese Yuan) 1 18.39 18.48
SAR  (Saudi Arabian Riyal) 1 35.51 35.67
QAR  (Qatari Riyal) 1 36.53 36.69
THB  (Thai Baht) 1 3.63 3.64
AED  (UAE Dirham) 1 36.26 36.42
MYR  (Malaysian Ringgit) 1 28.10 28.22
KRW  (South Korean Won) 100 9.82 9.86
SEK  (Swedish Kroner) 1 12.31 12.36
DKK  (Danish Kroner) 1 19.22 19.30
HKD  (Hong Kong Dollar) 1 17.05 17.13
KWD  (Kuwaity Dinar) 1 433.39 435.34
BHD  (Bahrain Dinar) 1 353.26 354.85

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप