शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चर्चित भारतीय लेखिका भण्डारीको निधन

भारतकी चर्चित लेखिका मन्नु भण्डारीको सोमबार निधन भएको छ ।  लामो समयदेखि अस्वस्थ रहेकी भण्डारीको हरियाणास्थित नारायण अस्पताल, गुरुग्राममा उपचारका क्रममा निधन भएको हो । उनकी छोरी रचना यादवले उनको निधनको...