दुर्घटना
पोखराको शान्ति स्तूप नजिक माइक्रोबस दुर्घटना, ४ जनाको अवस्था गम्भीर
बुधबार, ३१ वैशाख २०८२, १३ : ४५
पोखरा । पोखराको शान्ति स्तूपबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटनामा परेको छ । ग १ ख ३८८६ नम्बरको माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको कास्की प्रहरीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार घाइतेहरूलाई अस्पताल ल्याउने काम भइरहेको छ ।
‘घाइतेलाई उताबाट पठाइसकेको छ । अस्पताल ल्याउन लागिएको छ,’ उनले भने । उक्त माइक्रो नगर बस भएको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण