आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रामेछापको युवक हत्याकाण्ड : १२ वर्षपछि बाबुछोरा पक्राउ

रामेछापको खाँडादेवी गाउँपालिकास्थित राकथुममा तिर्थमान दोङ तामाङ ‘निखिल’को विभत्स हत्या भयो । २०६६ असोजमा काभ्रेको तेमाल गाउँपालिका घर भएका तिर्थमानलाई बोलाएर राकाथुमको पिपलबोटमा हत्या गरिएको सो घटना १२ वर्षसम्म गुपचुप...