मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन खुल्ला

कोरोनाका कारण स्थगित भएका सौन्दर्य प्रतियोगिता अहिले धमाधम सुरु हुन थालेका छन् । यस्तै युवाहरुको सहभागिता रहने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता ‘मिष्टर नेपाल’ पनि आयोजना हुने भएको छ ।...