शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम

सानिमा बैंकको गोकर्णेश्वर कार्यालयले ग्लोबल मनि विक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर कार्यालयले बौद्ध, काठमाडौंमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । ...