शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषा एमाले नेतृत्व छनोटमा विवाद : बन्दसत्र सुरु नहुँदा कार्यकर्ता अलमलमा

नेतृत्वका आकांक्षी धेरै भएपछि नेकपा एमाले धनुषा सातौं अधिवेशन अन्तर्गतको बन्दसत्र सुरु हुन ढिलाई भएको छ । सोमबार उद्घाटन भएको सातौँ अधिवेशनको मंगलबार बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने कार्यतालिका रहेको थियो...