शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कुलमान घिसिङले भने– लोडसेडिङ हुँदैन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने जानकारी दिएका छन् । बिहीबार पत्रकार सम्मेलन गरेर उनले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताएका हुन् ।  ‘लोडसेडिङ हुन लागेको...