आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

केजरीवालको घरमा तोडफोड गर्ने ८ जना जमानतमा छुटे

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घर बाहिर विरोध प्रदर्शन र तोडफोडमा सहभागी मध्ये ८ जनालाई हाई कोर्टले जमानत दिएको छ ।  न्यायाधीश आशा मेननको इजलासले मंगलवार यस्तो आदेश दिएको हो...