शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

४५ दिनदेखि आबुधावी जेलमा नेपाली पत्रकार, माइतीघर मण्डलामा प्रदर्शन (भिडियो)

दुबईमा बसेर नेपाली पत्रकारिता गरिरहेका उमाकान्त पाण्डे ४५ दिनदेखि संयुक्त अरब इमिरेट्स (युएई) को आबुधावी जेलमा छन् । साइबर अपराधको उजुरीपछि उनलाई दुबई प्रहरीले गत फागुन ३ गते पक्राउ गरि...